दमक/पुर्व युवराज्ञी हिमानी शाह आजकाल सामाजिक सञ्जालमा निक्कै सक्रिय रहेकीछन् । हरेकदिन जस्तो आफ्नो पेजमा बिभिन्न स्टाटसहरु लेख्दै आएकीछन् । आन पनि विहानै उनले भावुक एउटा स्टाटस लेखिकीछन्-
एक आवश्यकता
अर्को बाध्यता
यि दुई कुराले
मानिसलाई
धेरै परिवर्तन गर्छ !!











