औपचारिक उद्घाटन असोज १५ मा

दमक/झापाको दमकमा सुविधा सम्पन्न सिनेमा हल बुधबारदेखि सञ्चालनमा आउने भएको छ । असोज १४ गते बुधबारदेखि दमक मलमा रहेको सुविधा सम्पन्न डिम्याक्स सिनेमा हलमा सिनेमा हेर्न सकिने भएको हो ।

झापाको दमक ६ स्थित वेलडाँगी रोडमा ब्यापारीक भवनसंगै सुविधा सम्पन्न सिनेमा हल बनेको छ । अब यहाँबाट इटहरी, बिर्तामोड वा सिलगुढी जानु पर्ने बाध्यता टरेको बताइन्छ ।

दमकका युवा व्यवसायी रेवत बस्नेतसहित उनका तीन दाजुभाईले मिलेर बनाएको सुविधासम्पन्न दमक महलमा बुधबार विशेष सो हुन लागेको छ । यसको औपचारिक उद्घाटन भने असोज १५ मा हुँदैछ ।

सञ्चालक बस्नेतका अनुसार दमकबासीको माग र आवश्यकता अनुसार डिम्याक्स सिनेमा हल सञ्चालनमा आउन लागेको भन्दै एक पटक आएर हेर्न उनले आग्रह गरेकाछन् ।

अण्डर ग्राउण्ड पार्किङ्ग सहितको ब्यवसायीक भवन झण्डै १० करोडको लागतमा बनेको बताईएको छ । ब्यवसायीक भवनसंगै २४० र १३० जना दर्शक अट्न सक्ने क्षमता रहेको दुई आधुनिक डिम्याक्स सेनिमा हलले दमकमा बाहिरबाट आन्तरिक पर्यटक समेत भित्र्याउन सहयोग पुग्नसक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah