निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगले २०७३ साल फागुन ९ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीका लागि आफ्नो नाम दर्ता गराएकाहरुको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

आयोगका अनुसार स्थानि तहको निर्वाचनका लागि  १ करोड ४० लाख ५४ हजार ४ सय ५२ मतदाता रहेका छन् । जसमा पुरुष ७० लाख ६९ हजार ७ सय १४, महिला ६९ लाख ८४ हजार ६ सय २५ छन् भने तेस्रो लिङ्गी मतदाताको संख्या १ सय ४३ रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah