काठमाडौ ,१५ असोज

काठमाडौ स्थित कालिमाटी फलफुल तथा तरकारी बजारमा ग्राहकहरुको चहलपहल अन्य दिनको तुलनामा कम हुँदै गएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालिहरुको प्रमुख चाड बडादशैँ नजिकिए संङ्गै थुप्रैले राजधानी छोडेका कारण ग्राहकहरुको चाप कम भएको हो । अन्यदिनहरु प्राय भिड- भाडले निकै ब्यस्त रहने राजधानीकै ठूलो तरकारी बजार सुनसान बन्न थालेको छ । दँशै तिहार तथा छठ मनाउनेहरु धमाधम गाउँ फर्किएसंङ्गै त्यसको प्रत्यक्ष असर तरकारी बजारमा समेत देखिएको हो ।