जिल्ला अध्यक्ष पुलामी

माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भोली बिहिबार झापा आउने भएकाछन् । वाइसिएल झापाको तेश्रो जिल्ला अधिवेसनका लागि प्रचण्ड झापा आउन लागेका हुन् । वाइसिएल झापाका संयोजक कर्मा पुलामीका अनुसार प्रचण्ड सहित सञ्चारमन्त्री राम कार्की, पूर्व मन्त्री गोपाल किराती, वाइसिएलका महासचिब दिपशिखा, बिद्यार्थी नेता रञ्जित तामाग लगायतका नेताहरु आउने जनाइएको छ । कार्यक्रम तयारी स्वरुप बुधबार बिर्तामोड बजार सरसफाइ समेत गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah