मेष-काममा फाइदा मिल्नेछ, व्यापारमा लाभ हुनेछ । वृष- राजनीतिक लाभ हुनेछ, रोजगारीमा फाइदा मिल्नेछ । मिथुन– काममा प्रशंसा हुनेछ, अधुरा काम बन्नेछन् । कर्कट- अपजसको भय रहन्छ, काममा बाधा हुनेछ । सिंह- वैवाहिक सुख मिल्नेछ, माया प्रेममा प्रगति हुुुनेछ । कन्या- शत्रुभय हट्नेछ, स्वास्थ्यमा सुधार मिल्नेछ ।

तुला- सन्ततिको सुख मिल्नेछ, आम्दामीको स्तर बढ्नेछ । वृश्चिक- आफन्तले दोष लाउनेछन्, चिसोले स्वास्थ्य बिग्रिने छ । धनु –दाजुभाइको साथ मिल्नेछ, काममा चटारो हुनेछ । मकर –आफन्तसंग भोजनको सुख मिल्नेछ, धनको कारोवार बढ्नेछ । कुम्भ- घरायसी काममा अलमल हुनेछ, मनोरन्जनमा समय बित्नेछ । मीन –अनावस्यक खर्च हुनेछ, यात्रामा झन्झट आउनेछ ।