चिनियाँ राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणमा शानिबार काठमाडौँ आउँदैछन् । उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारतको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन् । उनको भ्रमणका अवसरमा नेपालले एक दर्जन प्रस्ताव तयार गरेको छ । ती प्रस्तावहरु यस्ता छन् ।

१. केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन निर्माण सम्झौता । रेलमार्ग निर्माणमा चिनियाँ सहयोगको प्रारुपबारे छलफल २.गल्छी–रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय विद्युत् प्रशारण लाइन ३.७६२ मेगावाटको तमोर जलविद्युत् आयोजना निर्माण सम्झौता

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

४.मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिस्ठान

५.रसुवागढी–केरुङ सडक स्तारोन्नति

८.उत्तर–दक्षिण जोड्ने विराटनगर–किमाथांका–कोशी कारिडोर

९.भैरहवा–कोरला–कालीगण्डकी करिडोर

१०. नेपालगञ्ज–हुम्ला(हिल्सा)–कर्णाली करिडोर

११.पूर्वपश्चिम रेलमार्ग सहुलियत ऋण

१२ .वाणिज्य र पारवाहन क्षेत्रका सन्धि–सम्झौता कार्यान्वयन गर्न उच्चस्तरीय संयन्त्र यो समाचार अन्नपूर्ण पोष्ट्मा छ ।