काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को मतदान सकिएको छ। नयाँ नेतृत्वका बिहीबार बिहान सुरु भएको मतदान बेलुका ६ बजे सकिएको हो।

केही बेरमा मतगणनाको तयारी गरिएको छ। बिहीबार राति नै मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ। अध्यक्षको लागि भएको निर्वाचनमा आचार्य र कुमार पन्त उम्मेदवार छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एनआरएनएका शाखा र केन्द्रीय समितिका गरी २ हजार ६५६ छन्। तर, मतदानमा २ हजार ३४१ मत खसेको निर्वाचन समितिले जनाएको छ।