काठमाण्डु,१कात्तिक–जनकपुर विमानस्थलमा तोडफोड घटनामा पक्राउ परेका प्रतिनिधिसभा सांसद प्रमोद साह साधारण तारेखमा रिहा भएका छन ।

थुनछेक बहसपछि जिल्ला अदालत धनुषाले उनलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले सांसद साहलाई रिहा गरेको जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड