स्थानीय चुनावको सरगर्मी बढ्न थालेको छ । लामो समय जागीरे जीवन व्यतित गरेकाहरु पनि पूर्णकालिन राजनीतिमा होमिन थालेका छन्। यीनैमध्येकी एक हुन्  नर्सिङ अधिकृत मन्जु शर्मा चालिसे । उनले बाग्लुङको गलकोट नगरपालिकामा चुनाव लड्न जागीरबाट राजिनामा दिएकी छिन्।

वैशाख ६ गतेदेखि लागु हुने गरी आफ्नो राजीनामा स्विकृत भएको उनी बताउँछिन्। उनले नेपाली काँग्रेसबाट गल्कोट नगरपालिकामा नगर प्रमुख दावी गरेकी छन्। पार्टीले आफूलाई नै उम्मेदवार बनाउनेमा ढुक्क हुँदै भन्छिन्, ‘मैले जागीरमा हुँदा पनि पार्टीका लागि काम गरेकी छु । यो बेला मेरो कामको उचित मुल्याङ्कन हुनेमा आशावादी छु।’

उनी नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि पनि हुन्। स्वास्थ्य सेवा तर्फको नर्सिङ अधिकृतको २० वर्ष जागिर गरेकी उनी निजामति कर्मचारी युनियनमा केन्द्रिय सदस्यसम्म भएकी छिन्। २०५३ सालमा जिल्लाको गलकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट जागिर सुरु गरेकी उनले २० वर्ष त्यही संस्थाबाट स्वास्थ्य सेवा दिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah