झापामा माओबादी निकटका भातृ संगठन वाइसिएल र अखिल क्रान्तिकारीले आफ्नो नेतृत्व चयन गरेकाछन् । वाइसियल झापाको अध्यक्षमा पुन कर्मा पुलामी सर्वसम्मत रुपमा निर्वाचित भएकाछन् । उनि यसभन्दा अगाडि पनि अध्यक्ष नै रहेका थिए । प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहिबार उद्घाटन गरेको दूबै संगठनको सम्मेलन उद्घाटन गरेका थिए । यसैगरि अखिल क्रान्तिकारीकोभ झापा जिल्ला अध्यक्षमा कुमार खतिवडा सर्वसम्मत निर्वाचित भएकाछन् ।

अखिल क्रान्तिकारीमा निर्वाचितहरु
वाइसिएलमा निर्वाचितहरु