पुर्व युवराज्ञी हिमानी शाहले फेरी अर्को भावुक स्टाटस लेखिकीछन् ।

आसुँ हामिले आँखाको संघार भित्रै राख्ने गरेको छौ।
मनको पिडा पनि आफै सँग पोख्ने गरेको छौ ।।
थाहा छ हामिलाई.....
मान्छेहरु मुठी भरी नून बोकेर घुमी रहन्छन ।
तेसैले घाऊहरु लुकाएर हिंड्ने गरेको छौ।।
शुभ समय

प्रभु तपाई धन्य हूनुहुन्छ ?
यो मृत्यु भन्ने चिज धनि र गरीब
दुबैलाई दिनुभएको छ "
नत्र धनिहरुले त यो कुराको पनि मजाक उडाउथे कि "
बिचरा गरिब थियो त्यसैले मर्यो ?










