एजेन्सी / आज बिहिबार भगवान बिष्णु र बृहस्पतीको पुजा आज गर्नुभयो भने मनले चीताएको तँपाईको इच्छा पुरा हुनेछ ।आज भगवान बिष्णुको प्रतिकका रुपमा रहेका सालिगा्रम ,पिपलको बोट इत्यादीमा समेत पुजा गरिन्छ ।भगवानको बिधिसम्मत पुजा गरेमा मात्र भगवान प्रशन्न हुने हुनाले यस्तो पुजाले सार्थकता प्राप्त गर्ने भन्ने विषय शास्त्रमा समेत उल्लेख भएकोले सम्पूर्ण विष्णु भक्तहरुले यसरी भगवानको पुजा गरी आप्mनो मनोकांक्षा प्राप्त गर्नुहोस

१. भगवान विष्णुको प्रतिमा तथा फोटो तयार पार्नुहोस ।

२. मन्दीरर्मै जानुहून्छ भने भगवानलाई चढाउने प्रसाद तयार गर्नुहोस
३ . स्नान गरी चोखो ,सफा सुग्घर बन्नुहोस
४. पुजाको लागी आवश्यक सफा जल,जौँ तिल फुल र अक्षता एकैठाउँमा संग्रह गर्नुहोस
पुजा गर्ने विधि
१. सुरुमा मूर्ती अथवा फोटोको अगाडि पवित्र मनले दियो जलाईदिनुहोस
२. दियो जलाईसकेपछी भगवानलाई मनपर्ने तपाईले तयार पारेको प्रसाद चढाईदिनुहोस
३. महिला भक्तजन भएमा आप्mनो सारी अर्थात सलले पुजा समयमा आप्mनो शिर छोप्नुहोला
४. अब अगरबत्ती जलार्इृ त्यसलाई हातमा लिएर विष्णु भगवानलाई विभिन्न सुगन्ध सहित पुजा आराधना गर्नुहोस
५. फूल अक्षता साथै पातिहरु अगरबत्ती बालेर आराधना गरीसकेपछी चढाईदिएर पुजा गर्नुहोस
६.विष्णु भगवानको मन्त्र उच्चारण माथि पहिलो चरणबाटै गर्नुपर्नेछ अब मन्त्र उच्चारण गर्दै गणेश भक्ती गाईरहनुहोस
७. तपाँईको मनमा विष्णु भगवान भएको कल्पना गर्नुहोस,आखाँ बन्द गरेर विष्णु भगवान आफुसंगै भएको महसुस गर्नुहोस
८. भगवानसंग बोल्नुहोस ,केहि इच्छीत कुरा भए माग्नुहोस ,र तपाँई उहाको भक्त भएको भान गराउनुहोस
९. भगवानको शिरमा टिका लगाईदिई आफुपनी लगाउनुहोस र अरुलाईपनी लगाईदिनुहोस
१०. सम्पूर्ण भक्तजन साथै स्वयम् आफैले प्रसाद लिनुहोस ,खुवाउनुहोस

माथि उल्लेखीत विधि अपनाएर विष्णु भगवानको पुजा गर्दा पक्कै कार्यसिद्दी हुनुका साथै तँपाईले जिवनमा सोचेका सबै कुरा पुरा हुनमा सहयोग पुग्नेछ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah