काठमाडौं/ कसैमाप्रति अन्याय हुन नदिन उजुरीबारे सुनुवाई गरेर न्यायपूर्ण फैसला गर्ने न्यायाधीशहरुमाथि नै उजुरी पर्न थालेको छ ।

बैतडीमा ८ वर्ष बैतडी अद्धि भएको बलात्कारममा जिल्ला अदालतले १३ वर्ष जेल सजाय तोकेका अभियुक्तलाई तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले पूर्ण रुपमा निर्दोष ठहर गर्यो, फेरि सर्वोच्चले अभियुक्तहरुलाई दोषी ठहर गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एउटा अदालतबाट सजाय तोकिएका व्यक्ति फेरि अर्को अदालतबाट पूर्ण रुपमा निर्दोष हुनु आश्चर्य हो । यस्तै प्रवृतिले पछिल्लो समय न्यायालयप्रतिको विश्वस्नीयता गु्म्दै गएको छ र मुद्दा फैसलाप्रति असन्तुष्टि जनाउँदै न्यायनधीशविरुद्ध नै उजुरी पर्न थालेको छ । मुलुकको विभिन्न मुद्दामा न्यायाधीविरुद्ध १०९ उजुरी परेको छ । नयाँपत्रिका दैनिकमा प्रकाशित छ ।