दमक | झपाको दमक १३ मा सञ्चालन भएको नेशनल ट्रेड एण्ड कम्प्युटर सप्लायर्सले विगतका वर्षहरु झै यसवर्षको दशैको अवसर पारेर डेल लेनोभोको एक्सचेन्ज मेला लगाउने भएको छ । नेशनल ट्रेडले विगतका १० वर्ष देखि आफ्ना ग्राहकहरुलाई दशैको मौका पारेर विभिन्न प्रकारका मेलाको आयोजना गर्दै आएका सञ्चालक रमेश लुइँटेलले जानकारी दिए ।
मेलामा कुनै पनि पुराना ब्राण्डका ल्यापटप लिएर नयाँ ब्राण्डका डेल लेनोभो को ल्यापटप एक्सचेन्ज गर्ने लुइटेलले जानकारी दिए । मेला यहि असोज १७,१८ र १९ गते सञ्चालन हुने छ ।









