एजेन्सी । टिभी शो डान्स इंडिया डान्स ६’ मा जर्ज भएकी करीना कपुरले एक एपिसोडको लागि ३ करोड पारिश्रमिक लिईरहेकी छिन् । उनि डान्स इंडिया डान्सकी जर्ज समेत रहेकी छिन् ।

उनि बलिउडकी एक महंगि नायिका भनेर समेत चिनिने गर्दछिन् । हाईएस्ट इंडियनकी नायिका करीनाले भनेकी छिन् । ,”म नम्बरमा विश्वास गर्दिन। तर मेरो अनुसार फिमेल स्टारले पनि बराबर पैसा पाउनुपर्छ। उनि सैफअलि खानकी दोस्रि पत्नि समेत रहेकी छिन् । फिल्मका अवला उनि सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् ।

बेला बेलामा पति सैफर छोरा तैमुरका तस्विरहरु शेयर गरेकी हुन्छिन्। अभिनेता अक्षय कुमारसँग चलचित्र गुड न्यूजमा काम गरीसकेकी छिन् । अब’ उनले इरफान खानसँग फिल्म अंग्रेजी मिडियम’ मा अभिनय गर्ने पक्का भएकी छिन् ।a

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड