काठमाडौं, कात्तिक १४
ग्राण्डी अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने निर्णय गरेको छ । हिजो अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्रीको हेमोडाइलाइसिस गरिएको अस्पतालद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नियमित परीक्षणको लागि अस्पताल पुगेका प्रधानमन्त्री ओली चिकित्सकको सल्लाह अनुसार हिजाे ग्राण्डीमै बसेका थिए ।










