कात्तिक १५, २०७६

बाग्लुङ– बाग्लुङमा शुक्रवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहान सबेरै ३ बजेर ५१ मिनेटको समयमा ४ दशमलव ५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।