पौड्याल परिवारका अग्रज ब्याक्तित्व दमक ८ निवासी १०० बर्षिय बुबा नरबहादुर पौडेलको हिजो आइतवार अपरान्ह पौने तीन बजे लाइफलाइन अस्पताल दमकमा उपचारको क्रममा स्वर्गारोहण भएकाले उहाको पार्थिव शरीरलाई आज सोमबार बिहान साढे १० बजे कन्काइ नदीमा अन्त्येष्टि गरिने भएको हुँदा मलामीका लागि सम्पूर्ण बन्धुबान्धव, आफन्तजन, इष्टमित्र हरूमा जानकारी गराइन्छ ।

छोरा बुहारी 

गोरख पौडेल + गोमा देबि पौडेल

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मदन पौडेल +तारा पौडेल

झप्ट बाहादुर पौडेल + राम कुमारी पौडेल

छोरीहरु

लक्ष्मी माया बस्नेत, पुण्यवति कट्वाल, तुलसा कार्की