दाङ । नेकपा सचेतक तथा संघीय सांसद शान्ता चौधरी चढ्ने गाडी दुर्घटना भएको छ ।

बा२झ२८७१ नम्बरको स्कारपियो गाडी सोमबार राति घोराही सडकको कुलमोडस्थित दुर्घटना भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सांसद चौधरीलाई घोराही छोडेर लमहीतर्फ फर्किँदै गर्दा राति ११ बजे दुर्घटना भएको प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिनुभयो । चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । janata समाचार बाट