दिएनेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नमुना बस्ति बनाएर अनुकरणिय काम गरेको भन्दै कलाकार धुर्मुस र सुन्तलीलाइ हार्दिक बधाइ दिदै थप कामका लागि हौसला प्रदान गरेकाछन् । ओली निवासमा आज दूबैजनालाइ ओलीले यस कामबाट आफू पनि प्रभावित भएको बताएका थिए । उनले यस्तो कार्यको निरन्तरता दिन आग्रह गर्दै आफ्नो सदैब सहयोग रहने प्रतिबद्धता पनि जनाएका थिए ।
धुर्मुस र सुन्तलीलाइ केपी ओलीले यसरी दिए बधाइ

सवाल नेपालसंवाददातामंगलबार, ११ वैशाख २०७४

धुर्मुस र सुन्तलीलाइ केपी ओलीले यसरी दिए बधाइ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३


