काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा सुर्य थापा निक्त हुनुभएको छ ।

प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले राजीनामा दिनुभएपछि थापालाई नियुक्त गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड