अखिल क्रान्तिकारी झापाका जिल्ला अध्यक्ष कुमार खतिवडालाइ मातृशोक परेको छ । उहाँकी आमा टंकमाया खतिवडाका ६१ बर्षको उमेरमा आज निधन भएको हो । मृतकका २ छोरा र ६ छोरी रहेकाछन् । गौरादह ३ बरगाछि घरमा हाल राखिएको बताईएको छ । भोली बिहान ८ बजे कन्काइ खोलामा दाहसंस्कार गरिने स्थानीय माओबादी केन्द्रका नेता हुकुमसिंह राइले बताए ।
क्रान्तिकारीका जिल्ला अध्यक्ष खतिवडालाइ मातृशोक
सवाल नेपालसंवाददाताबुधबार, १२ वैशाख २०७४

क्रान्तिकारीका जिल्ला अध्यक्ष खतिवडालाइ मातृशोक
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



