काठमाण्डौ / अब मोबाइल एपबाटै सरकारलाई कर तिर्न सकिने भएको छ ।करदातालाई सजिलोको लागि आन्तरिक राजस्व विभागले मोबाइल एप ल्याएको हो । मोबाइल एपबाट घरमै बसेर सरकारलाई विभिन्न प्रकारका कर तिर्न सकिने विभागले जनाएको छ ।

एप्पल एप स्टोर गूगल प्ले स्टोरबाट IRD Nepal नामको मोबाइल एप डाउनलोड गरेपछि निर्देशनका आधारमा कर तिर्न सकिने छ । मोबाइल एपबाट निम्न कर तिर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर