कामचोर ठेकेदारविरुद्ध कालो व्यानर लिएर स्थानीयवासी सडकमा उत्रिएका छन् । शुरूमा सार्वजनिक सवारी साधनमा ठेकेदारको फोटो टाँसेर विरोध गरेका स्थानीयले मंगलवार ब्यानरसहित सडकमा उत्रिएर विरोध गरेका हुन् ।

स्थानीयले मानव साङ्लो बनाएर पंदशृन गरेका हुन् । लामो समयदेखि निर्माणको जिम्मा लिएर ठेकेदार कम्पनी सकिल हैदर, शंकर माली, सुनौला खिम्ती जेभीले सडक अलपत्र पारेपछि कम्पनीका प्रबन्धक दीपक सापकोटाविरुद्ध आन्दोलन चर्किएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्डमा पनि सडक अलपत्र पारेको भन्दै ठेकेदार शारदा अधिकारीविरुद्ध विरोध भएको थियो ।

तस्बिर: प्रभु जिरेल,रासस