दमक/ दमकमा प्रेम पाण्डे ब्यवसायीमाझ नौलो नाम होइन । मदिरा ब्यवसायको क्षेत्रमा उनको नाम विरलैलाइ मात्र थाहा नहोला । पछिल्लो समयमा बिभिन्न पेय पदार्थको पनि थोक विक्रेताको रुपमा उनको पहिचान रहेको छ ।

 

मदिरा ब्यवसायीको नेतृत्वकर्ता रहेका उनि सामाजिक रुपमा सहकारी र पाका उमेरका फुटवल खेलाडिहरुमाझ पनि परिचितछन् । मेची मदिरा व्यवसायी संघका अध्यक्ष रहेका पाण्डे स्पष्टबक्ताको रुपमा चिनिन्छन् ।

 

दमक नगरपालिका र कमल गाँउपालिकामा भेट्रान क्लवलाइ सक्रिय बनाउनका लागि उनको भूमिका महत्वपुर्ण रहेको छ । ब्यवसायीकसंगै सामाजिक क्षेत्रमा योगदान दिने उदेश्य रहेको उनि बताउछन् ।

 

मदिरा ब्यवसायको क्षेत्रमा कर छलि ब्यापक हुने गरेको बारम्बार चर्चा चलेको अवस्थामा उनले आफ्नो फेसबुकमा आफ्नो भनाइ राख्दै भनेकाछन्रा-राज्यलाई कर तिर्ने दायित्व प्रत्येक नागरिकको हो आफ्नोपेशा अनुसार कर तिर देश सबृद्दिको निम्ति योगदान गर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय