जिल्ला शिक्षा कार्यालय झापामा ताला लगाउन गएका बिद्यार्थीहरुमाथि हातपात भएपछि बिद्यार्थीहरु आक्रोशित भएकाछन् । बिभिन्न बिद्यार्थी संगठनहरुले शुल्क बृद्धिको बिरोधमा आन्दोलन गर्दै आएकाछन् । शुक्रबार जिल्ला शिक्षा कार्यालयमा शान्तिपूर्ण आन्दोलनको कार्यक्रम अन्र्तगत ताला लगाउन जाँद प्रहरीको आडमा जिल्ला शिक्षा कार्यालयमा आफूहरु माथि दूब्र्यहार भएको अखिल क्रान्तिकारीका नेता रबि बस्नेतले बताए । हातपात भएपछि तनावपूर्ण अवस्था बनेको थियो । बिद्यार्थीहरुले अनिश्चितकालिन नीजि बिद्यालय बन्दको आह्वान पनि गरेकाछन् ।
झापामा जिशिकामा बिद्यार्थीमाथि हातापात भएपछि तनाव

सवाल नेपालसंवाददाताशुक्रबार, १४ वैशाख २०७४

झापामा जिशिकामा बिद्यार्थीमाथि हातापात भएपछि तनाव
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३


