काठमाडौं, १५ वैशाख । स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)को घोषणापत्र लगभग तयारी अवस्थामा पुगेको छ । यही वैशाख १७ गते दिनको ३ बजे घोषणापत्र सार्वजनिक गरिने एमालेले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको स्थायी कमिटी बैठकले पार्टीको घोषणापत्र सुझावहरुलाई समेटेर पारित गरेको हो । घोषणापत्रलाई सम्पादन गरी अन्तिम रूप दिनका लागि उपाध्यक्ष भीम रावल, सचिव प्रदीप ज्ञवाली, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी गराए । स्थानीय निर्वाचनका लागि पार्टी केन्द्रद्वारा निर्णय गर्नुपर्ने उम्मेदवारहरूका विषयमा अर्को बैठक शनिबार पनि बस्नेछ
एमालेले यसकारण जित्नुपर्छ स्थानीय निर्वाचन

सवाल नेपालसंवाददाताशुक्रबार, १४ वैशाख २०७४

एमालेले यसकारण जित्नुपर्छ स्थानीय निर्वाचन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३


