काठमाडौं । तस्करीको सामान ल्याएको गोप्य सुचनाको आधारमा प्रहरी छापा मार्न जाँदा तस्कर र प्रहरीबीच बारामा गोली चलेको छ ।भारतसँग सीमाना जोडिएको क्षेत्रमा अबैध रुपमा भन्सार छलेर कपडा ल्याईएको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्न खोज्दा बाराको कचोर्वामा गोली चलेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कन्ट्रोल रुमले दिएको जानकारी अनुसार सो घटनामा जिल्ला प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मी घाईते भएका छन् । उनीसँग अन्य दुई जना प्रहरी जवानहरु घाईते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले त्यहाँबाट १० लाख बराबरको अबैध कपडा नियन्त्रणमा लिएको छ भने लक्ष्मी प्रसाद यादवलाई प्रहरीले पक्राउ पनि गरेको छ । सो मूल्‍य बराबरको कपडा विश्‍वनाथ जैसवाल र पशुपति जैसवालको घरमा लुकाएर राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । त्यहाँको स्थिती असामान्य बनेपछि स्थिति नियन्त्रणममा लिने क्रममा प्रहरीले तीन राउण्ड गोली पनि चलाएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah