Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
गृहपृष्ठराष्ट्रियअन्तर्राष्ट्रियअर्थखेलकुदमनोरञ्जनजीवनशैली
ब्रेकिङ
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा : नियमावली २०८३ विरुद्ध शान्तिपूर्ण विरोध र्‍याली✦नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू✦आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो : प्रतितोला १ लाख ६२ हजार ५०० मा कारोबार✦इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? विश्वकप फुटबलको यस्तो छ इतिहास✦विभिन्न कार्यक्रमका साथ देशभर भव्य रूपमा गणतन्त्र दिवस मनाइँदै✦त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना✦त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना✦कांग्रेसको वडा अधिवेशन सुरु✦कांग्रेसको वडा अधिवेशन सुरु✦टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू)✦

होमपेजराष्ट्रियसर्वदलीय बैठकः मतगणना र बजेट दुई चरणको निर्वाचनपछि

सर्वदलीय बैठकः मतगणना र बजेट दुई चरणको निर्वाचनपछि

सवाल नेपाल
सवाल नेपालसंवाददाताशुक्रबार, १४ वैशाख २०७४
विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम मुख्य ब्यानर
सर्वदलीय बैठकः मतगणना र बजेट दुई चरणको निर्वाचनपछि
सर्वदलीय बैठकः मतगणना र बजेट दुई चरणको निर्वाचनपछि
विज्ञापन (ADVERTISEMENT)नमस्ते एप डाउनलोड गर्नुहोस्

१५ वैशाख । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताको सर्वदलीय बैठकमा दुवै चरणको निर्वाचनपछि बजेट ल्याउने र मतगणना गर्ने विषयमा दल सकारात्मक देखिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको बैठकमा दुई चरणको निर्वाचन गर्दा बीचमा बजेट ल्याउन पनि नसकिने र एक चरणको निर्वाचन सकेर मतगणना गर्दा अर्को निर्वाचन प्रभावित हुने भएकाले दुवै चरणको निर्वाचनपछि मतगणना गर्ने विषयमा दल सकारात्मक देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

बैठकपछि नेकपा (एमाले) का प्रमुख सचेत भानुुभक्त ढकालले बैठकमा धेरै दलले निर्वाचन एकै चरणमा गर्नुपर्छ भन्ने सुझाव दिएको र यदि दुई चरणमा निर्वाचन भएमा बजेट ल्याउने र मतगणना दुवै पछि गर्दा उपयुक्त हुने विचार आएको बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयक, स्थानीय तहको निर्वाचन, बजेट र स्थानीय तह निर्वाचनको मतगणनाको विषयमा छलफल गर्न बैठक आह्वान गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहालले पहिलोपटक संसद्मा सम्मिलित सबै दलको छलफल भएको र राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन विधेयकलाई टुङ्गोमा पु¥याउन सरकारको तर्फबाट अधिकतम् प्रयास हुने बैठकमा बताउनुभएको उहाँका प्रेस सल्लाहकार आचार्यले जानकारी दिनुभयो ।

वैशाख ३१ र जेठ ३१ गरी दुई चरणमा स्थानीय तहको निर्वाचन हुने र दुई चरणको निर्वाचनपछि मतगणना गर्ने विषयमा निर्वाचन आयोगलाई आग्रह गर्नेसमेत बैठकमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता अग्नि खरेल र प्रमुख सचेत ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणा, गृहमन्त्री विमलेन्द्र निधि, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झालगायत संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता सहभागी हुनुहुन्थ्यो । रासस

यो समाचार शेयर गर्नुहोस्:
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
« यो पनि पढ्नुहोस्

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
यो पनि पढ्नुहोस् »

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

प्रतिक्रियाहरू0

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा

कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा

बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

बुधबार, १३ जेठ २०८३
विज्ञापन (ADVERTISEMENT)झापा एजुकेसनल कन्सल्टेन्सी - ५०% छुट
विज्ञापन (ADVERTISEMENT)Refer Now (९८०१५२३०५२)
विज्ञापन (ADVERTISEMENT)झापा एजुकेसनल कन्सल्टेन्सी
विज्ञापन (ADVERTISEMENT)सवाल नेपाल सूचना
विज्ञापन (ADVERTISEMENT)सम्पर्क विज्ञापन ५
विज्ञापन (ADVERTISEMENT)विशेष सन्देश ६
आजको प्रश्न लोड हुँदैछ...
ताजा समाचारसबै »
त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना

त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना

शनिबार, ३ असोज २०८३
त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना

त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना

शनिबार, ३ असोज २०८३
कांग्रेसको वडा अधिवेशन सुरु

कांग्रेसको वडा अधिवेशन सुरु

शनिबार, ३ असोज २०८३
कांग्रेसको वडा अधिवेशन सुरु

कांग्रेसको वडा अधिवेशन सुरु

शनिबार, ३ असोज २०८३
टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू)

टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू)

शनिबार, ३ असोज २०८३
शेयर बजारसँगै बढ्याे काराेबार रकम

शेयर बजारसँगै बढ्याे काराेबार रकम

बिहीबार, १ असोज २०८३
लोकप्रिय
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा१

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू२

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण३

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

बुधबार, १३ जेठ २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास४

इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास

बुधबार, ३१ असार २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै५

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

बुधबार, १३ जेठ २०८३
Sawal Nepal
© 2026, All right reserved to Sawal NepalMade with By Nexaform