मेष- यात्रामा पैसा खर्च बढी हुनेछ, काममा व्यय भार बढ्ने छ । वृष- धनको कारोवार बढ्नेछ, स्वास्थ्थमा खर्च हुनेछ । मिथुन- कामको वोझ आउनेछ, व्यवसायिक फाइदा हुनेछ । कर्कट- यात्रा हुन सक्नेछ, मित्रले साथ छोड्नेछन् । सिंह- व्यापारमा प्रगति हुनेछ, पैसाको सहयोग मिल्नेछ । कन्या- परिवारमा खुसि मिल्नेछ, साझेदारी काममा प्रगति मिल्नेछ ।
तुला- झमेला सुल्झिनेछ, साथी भाइको सहयोग मिल्नेछ । वृश्चिक- अनावस्यकदकाममा मन जानेछ , बिसन्चो हुनेछ । धनु- पारिवारिक भेटघाट हुनेछ, प्रेममा खुसि मिल्नेछ । मकर- स्थान परिवर्तन हुनेछ, खेलकुदमा प्रतिष्पर्धा भार थपिनेछ । कुम्भ- रोजगारीमा फाइदा हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ । मीन- चिसोको समस्या आउनेछ, व्यवसायिक काम अधुरा बन्नेछन् ।
प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा संपर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, जनता समाचार बाट साभार गरेको









