झापाको दमकमा शैक्षिक क्षेत्रमा राम्रो फड्को मारेको झापा मोड्ल इङ्लिस स्कूलले शिक्षणमा अझ प्रभावकारीता ल्याउनका लागि बिज्ञबाट बिद्यालयमा कार्यरत शिक्षकहरुसंग दूइदिने कार्यशाला सम्पन्न गरेको छ ।
कार्यशालामा पर्शुराम निरौलाले सहजिकरण गरेका थिए । शिक्षकहरु सहभागि भएको कार्यशालामा कक्षा कोठा ब्यवस्थापन, गुणस्तरीय शिक्षामा शिक्षकको भूमिका, प्रभावकारी सिकाइ पद्धती, समयअनुकुल शिक्षण लगायतका बिषयमा छलफल भएको झापा मोडल इङ्लिस स्कूलका फाउण्डर प्रीन्सिपल सागर श्रेष्ठले बताए ।
शिक्षाको गुणस्तर बढाउन झापा मोडलमा कार्याशाला
सवाल नेपालसंवाददाताशनिबार, १५ वैशाख २०७४

शिक्षाको गुणस्तर बढाउन झापा मोडलमा कार्याशाला
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



