एजेन्सी/ बलिउड अभिनेत्री सनी लियोनी समयसमयमा चर्चामा आइरहन्छिन् ।उनी कहिले हट फोटोशूट गराएर चर्चामा आउँछिन् भने कहिले हट भिडियोमा भूमिका निभाएर ।

केही समयअघि मात्रै सनी दुबईमा होलिडे मनाउन गएकी थिइन् ।त्यहाँ उनले स्विमिङ पूलमा केही हट फोटो खिचाएकी छन् ।

उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा ती तस्वीरहरू शेयर गरेकी छिन् । जुन तस्वीरहरू अहिले भाइरल भइरहेका छन् ।

हेर्नुहोस फोटो फिचर :

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय