धरान उपमहानगरपालिकाकाे मेयर पदमा कांग्रेसले ३३४ अग्रता लिएकाे छ ।
वडा नम्बर २०, १९, १८ र १७ को मतगणना सम्पन्न भइसक्दा नेकपाले ४७ मतले अग्रता लिइरहदाँ वडा नम्बर १६ काे मत गणना सम्पन्न हुदा ३३४ मतले कांग्रेसले अग्रता लिएकाे छ ।
वडा नम्बर १६ १७, १८, १९, २० काे मत गणना सक्दा नेकपाका प्रकाश राइले ६४२३ र नेपाली कांग्रेसका तिलक राइले ६७५७ मत प्राप्त गरेका छन् ।










