काठमाडौं, १७ वैशाख । व्यवस्थापिका संसदको आइतबार (आज)को बैठकमा संविधान संशोधन प्रस्तावमाथि छलफल हुँदैछ ।

संविधान संशोधन प्रस्तावमा सत्ता गठबन्धन र मधेसी मोर्चाका पाँच सांसदको संयुक्त, एमालेका करिब तीन दर्जन, नेमकिपा र मालेका सबै सांसद र साना दलका सांसदले छुट्टाछुट्टै ५० वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

५० वटा संशोधन प्रस्तावको आइतबार बिहान एकीकृत प्रस्ताव बनाएर एकैसाथ छलफल गरिने जानकारी संसद् सचिवालयले जानकारी दियो ।

संसद्को विधेयक शाखामा संशोधनको समय गएराति साढे दस बजेसम्म प्रस्ताव दर्ता गरिएको हो ।

संशोधनका धाराहरू बहुमतले र विधेयक दुईतिहाइ मतले पारित गरिनेछ । संसद्को हाल कायम संख्या ५९३ मा विधेयक पारित हुन ३९६ दुईतिहाइ मत आवश्यक पर्छ ।

संशोधनका पक्षमा कुल ३९३ मत पुगेको छ । विपक्षमा कुल १९५ मत रहेको छ । दुई तिहाइ मतले संशोधन प्रस्ताव पारित गराउन सरकारलाई अझै चार मत आवश्यक पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah