राशीअनुसार मानिसहरुको भाग्योदय हुने उमेरहरु यस प्रकारका रहेका छन्ः

१. मेष राशीः- उनीहरुको भाग्योदय १६, २२, २८, ३२ वा ३६ वर्षमा हुने गर्दछ । २. वृष राशीः- उनीहरुको भाग्योदय २५, २८, ३६ वा ४२ वर्षमा हुने गर्दछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

३. मिथुन राशीः- २२, ३२, २५, २६ वा ४२ वर्षमा मिथुन राशी भएका मानिसहरुको भाग्योदय हुन्छ । ४. कर्कट राशीः- कर्कट राशीको भाग्योदय १६, २२, २४, २५, २८ वा ३२ वर्षमा हुने गर्दछ।

५. सिंह राशीः- यो राशी भएका मानिसहरुको भाग्योदय १६, २२, २४, २६, २८ र ३२ वर्षमा हुने गर्दछ । ६. कन्या राशीः- यो राशीका मानिसहरुको भाग्योदय १६, २२, २५, ३२, ३३, ३५, ३६ वर्षमा हुने गर्दछ।

७. तुला राशीः- २४, २५, ३२, ३३, ३५ वर्षमा तुला राशी भएका मानिसहरुको भाग्योदय हुनेछ । ८. वृश्चिक राशीः- वृश्चिक राशीका मानिसहरुको २२, २४, २८, ३२ मा भाग्योदय हुने बिश्वास छ ।

९. धनु राशीः- धनु राशी हुने मानिसहरुको भाग्योदय १६, २२, ३२ वर्षमा हुने गर्दछ । १०. मकर राशीः- २५, ३३, ३५, ३६ वर्षको उमेरमा मकर राशी भएका मानिसहरुको भाग्योदय हुने रहेछ ।

११. कुम्भ राशीः- कुम्भ राशी को २५, २८, ३६ वा ४२ वर्षमा भाग्योदय हुने गर्दछ । १२. मीन राशीः- मीन राशी भएका मानिसहरुको भाग्योदय १६, २२, २८, ३३ वर्षको उमेरमा हुने बिश्वास छ।