अहिले  बलिउडकी हेर्ने जो कोहीको लागि सु-परिचित नाम हो- वाणी कपुर । सन् २०१९ मा आएको चलचित्र ‘वार’ ले बलिउडमा बक्स अफिसमा धमाका मच्चायो थिए तर यो चलचित्रको सफलताले वाणीलाई भने खासै फाइदा भएको छैन ।

हालै मात्र उनी एक पहिरनका कारण विवादमा फसेकी छिन् । वाणीले आधा क्लिभेज देखिने गरी लगाएको एक पहिरनले विवाद निम्त्याएको हो । उनी बेला बेला सामाजिक संञ्जालमा आफ्नो हट तस्बिर राखेर चर्चा छाएकी हुन्छिन् । उनको चर्चा परिचर्चा झन् चुलिएको छ ।

उनले लगाएको ब्लाउज विवादमा पर्नुको कारण, त्यसमा लेखिएको अक्षर हो । उनले ‘राम’ लेखिएको ब्लाउज लगाएकी थिइन् । उनको पहिरनले हिन्दु धर्माबलम्बीहरुको भावनामा ठेस पुर्याएको भन्दै चर्को आलोचना भइरहेको छ ।

हेर्नुहोस् फोटो फिचर:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah