ललितपुर । रोकिराखेको ट्रिपरमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका, कुसुन्तीमा रोकिएको ट्रिपरमा बा ८७ प २२८५ नम्बरको स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा मुगुका पावल साउद र झापाकी प्रतिमा केसी रहेका छन् ।










