एजेन्सी/ कुनै पनि काममा अवरोध आए वा गर्न लागेको काम बिग्रन लाग्यो भने शनिदेवको पूजा आराधना गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।

शनिदेव प्रसन्न भएमा बिग्रन लागेको काम पनि सम्पन्न हुने र सफलता प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ । शास्त्रका अनुसार शनिदेव मानिसको काम र प्राप्तीसँग सम्बन्धित छन् ।

यस्तो छ शनिदेवको पूजा विधि :

शनिवारको सूर्योदयभन्दा पहिला र सूर्यास्तभन्दा पछि शनिको पूजाअर्चना गरेमा विशेष लाभ मिल्नेछ ।

कालो वा निलो आसनमा बसेर तिलको तेलले बत्ती बाल्नुपर्छ ।

पश्चिम दिशामा प्राणायाम गर्नुपर्छ ।

लगातार ७ पटक शनिस्तोत्रको पाठ गर्ने र यस्तो बिहान र साँझ लगातार २७ दिन गर्ने ।

आफ्नो समस्या सामाधानका लागि शनिदेवसँग प्राथना गर्ने ।

शनिदेवको पूजा सधैं सफा कपडा पहिरिएर चोखो भएर गर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah