१७ वैशाख । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि त्यसको विरुद्धमा देशभरी विरोध भएको छ ।

एमालेको भ्रातृ संगठन अनेरास्ववियुले त्यसको विरोधमा राँके जुलुस निकालेको छ । बागबजारबाट अनेरास्ववियुले राँके जुलुस निकालेको हो । काँग्रेस र माओवादी केन्द्रका २५९ सांसदको हस्ताक्षरसहित दर्ता गरेको महाभियोग प्रस्ताव गलत नियतले आएको भन्दै त्यसको विरोधमा राँके जुलुस निकालेको अनेरास्ववियु कोषाध्यक्ष झपेन्द्र खत्रीले जानकारी दिए ।

काँग्रेस–माओवादी भारतीय सत्ताको इशारामा न्यायलय, प्रहरी प्रशासन र निर्वाचन आयोग सबै कब्जा गरेर निर्वाचनमा जान लागेको उनले आरोप लगाए ।134

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah