दमक/ झापाको दमक ७ स्थित पृथ्वी आधारभुत विद्यालयमा गएराती चोरी भएको छ ।

कम्पाउण्ड वाल र प्रवेशद्धारसहितको सो विद्यालयको प्रशासनिक कक्षबाट दुई वटा ल्याप्टप र एउटा कम्प्युटरसहित ति विभिन्न सामाग्रीहरु चोरी भएको हो । आज बिहान मात्रै विद्यालयको सो घट्नाबारे इलाका प्रहरी कार्यालय दमकमा जानकारी आएको डिएसपी विजयराज पण्डितले बताउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उहाँले घट्नाबारे प्रहरीले अनुसन्धान शुरु गरिसकेको पनि जानकारी दिनु भयो ।