वि.सं. २०७६ मंसिर २८,शनिबार, इ.स. २०१९ डिसेम्बर १४, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलागा, पौष कृष्णपक्ष, द्वितीया, ९:४८ उप्रान्त तृतीया, नक्षत्र– आर्द्रा, ७:२६ बजेउप्रान्त पुनर्वशु, योग– शुक्ल, ११:५८ बजेउप्रान्त ब्रह्म। करण– गर, ९:४८ बजेदेखि वणिज, २१:१३ बजेउप्रान्त भद्रा, आनन्दादिमा मुद्गर योग, चन्द्रराशि– मिथुन, २५:०१ बजेउप्रान्त कर्कट, सूर्योदय– ६:४७ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ३ पला। त्रिपुष्कर योग ७:२६ देखि ९:४८ बजेसम्म।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)-ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्,आतिथ्यपूर्ण सम्मान पाइएला,टाढिएका साथीभाइ नजिकिनेछन्,आँटले काम लिन नसक्दा पछि परिनेछ, आजको शुभ अंक ५ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ,धार्मिक तथा सेवामूलक क्रियाकलापमा मन जाला, रचनात्मक काम सुरु गर्ने मौका छ,आजको शुभ अंक १२ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ,महत्वपूर्ण काम बन्नाले हिम्मत बढ्नेछ,रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,आजको शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-आतिथ्यपूर्ण सम्मान पाइएला,अपराह्नदेखि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्,सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,आजको शुभ अंक ८ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –आम्दानी प्रशस्तै बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ,आजको शुभ अंक ११ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –शत्रुहरू किनारा लाग्नेछन्,विभिन्न सहयोग र उपहार पाइनेछ, पारमा विशेष लाभ लिने समय छ, व्यास्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आजको शुभ अंक ७ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–वसायिक यात्रा सम्भावना छ,विभिन्न भौतिक साधन जुट्नेछन्, संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,प्रतिस्पर्धामा पनि विजयी भइनेछ,चोटपटक लाग्ने,आजको शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)लामो यात्राको प्रक्रिया अघि बढ्नेछ, पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,आजको शुभ अंक १ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ,गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ,कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला,योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्,नयाँ काम गर्ने मौका छ,आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –रमाइलो भ्रमण सम्भावना छ,चिताएको काम समेत सम्पादन हुनेछ,पढाइलेखाइमा प्रगति हुनेछ, सरकारी कडिकडाउको सिकार भइनेछ,पारिवारिक भेटघाटको समय छ,आजको शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आजको शुभ अंक ६ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah