१८ वैशाख । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी दल राप्रपाले सरकारबाट बाहिरिने घोषणा गरेको छ । राप्रपा अध्यक्ष एवं प्रचण्ड सरकारका उपप्रधानमन्त्री कमल थापाले सोमबार पत्रकार सम्मेलन गरी सरकारबाट बाहिरिएको घोषणा गरेका हुन् ।

राप्रपाले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाएको महाअभियोग प्रस्तावलाई वदनियपूर्ण भनेको छ । अध्यक्ष थापाले वदनियपूर्ण ढंगले नेपाली काँग्रेस र माओवादी केन्द्रले अप्रत्यासित ढंगले महाअभियोग प्रस्ताव ल्याएको भन्दै त्यसले स्वतन्त्र न्यायलयको अस्तित्वमाथि नै प्रहार गरेको आरोप लगाए ।

‘यसले शक्ति पृथकिकरणको सिद्धान्तप्रति पनि गम्भीर आघात पुर्याएको छ,’ उनले भने, ‘ न्यायिक स्वतन्त्रतालाई चुनौति दिने काम भएको छ । यो हतास मनस्थितिमा गरेको गैरजिम्मेवार काम हो । राप्रपा यसको विरुद्धमा छ ।’

उनले बदनियतपूर्ण ढंगले ल्याएको प्रस्ताव फिर्ता लिन काँग्रेस र माओवादीसँग आग्रह पनि गरे । उनले स्थानीय चुनाव निर्धारित समयमा गर्न राप्रपाले रचनात्मक सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah