काठमाडौँ । जन्म महिनाले पनि व्यक्तिको भाग्यमा परिवर्तन ल्याउँछ। जबकी कोही मानिस यति धेरै भाग्यमानी हुन्छन् जसले हरेक कार्यमा सफलता पाउँछन्। हिन्दु परम्पराअनुसार लक्ष्मीलाई धनकी देवी भनेर पूजा गर्ने चलन रहेको छ। हिन्दुधममा महिलालाई लक्ष्मी पनि भनिन्छ। त्यस्तै आज हामी तपाईहरुलाई यी चार महिनामा जन्मिएका महिलाहरुको बारेमा बताउन गइरहेका छौँ। जसलाई लक्ष्मीको रुपमा मानिएको छ।

फेब्रुअरी महिना : फेब्रुअरी महिनामा जन्मने महिलाहरु बुद्धिमानी हुने गर्छन्। ग्रह चालले सधै साथ दिने भएकाले परिवारलाई धेरै फाइदा हुन्छ। यो महिनामा जन्मने महिलाहरुको विवाहपछि पनि भाग्य चम्किन्छ। त्यसैले फेब्रुअरी महिनामा जन्मने महिलालाई लक्ष्मीको रुपमा लिने गरिन्छ।

अप्रिल महिना : यो महिनामा जन्मने महिलाहरुको ग्रह स्थिर भएको कारण छिट्टै अफ्नो लक्ष्यमा पुग्ने गर्छन्। भाग्यले सधै साथ दिने भएकाले सजिलै प्रगतिको पथमा पुग्छन्। विवाहपछि पनि यो महिनामा जन्मिने महिलाहरुको कारण पतिको लागि धेरै शुभ हुन्छ।

जुन महिना : यो महिनामा जन्मेका महिलालाई शास्त्रले खासै राम्रो नमानेपनि उनीहरुलाई भाग्यले सधै साथ दिन्छ। जुझारु र कर्मठ भएकाले उनीहरुको मेहनत खेर जाँदैन्। त्यसैले यो महिनामा जन्मिएका महिलालाई भाग्यले सधै साथ दिन्छ।

सेप्टेम्बर महिना : यो महिनामा जन्मने महिलाहरुलाई मेहनत नगरेपनि सजिलै सफलता हात पर्छ। जन्म कुण्डली अनुसार यी महिलाहरुको साथमा चन्द्र, बुध र शुक्र ग्रहको साथ रहेको हुँदा यो महिनामा जन्मने महिलाहरुको विवाह पनि धनि व्यक्तिसँग हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah