एजेन्सी / ज्योतिष शास्त्रमा कुनै पनि काम शुरु गर्दा शुभ र अशुभ तिथि हेर्नु आवश्यक हुन्छ । सही मुहूर्तमा काम शुरु गर्दा अवश्य सफलता पाइन्छ । जानौं शुभ र अशुभ तिथिहरूका बारेमा ।तिथिहरूको गणना शुक्लपक्षको प्रतिपदाबाट गर्नुपर्छ ।

प्रतिपदाको स्वामी अग्नि, द्वितीयाको ब्रह्मा, तृतीयाको गौरी, चतुर्थीको गणेश, पञ्चमीको शेषनाग, षष्ठीको कार्तिकेय, सप्तमीको सूर्य, अष्टमीको शिव, नवमीको देवी, दशमीको यमराज, एकादशीको , द्वादशीको विष्णु, त्रयोदशीको कामदेव, चतुर्दशीको शिव, पूर्णिमाको चन्द्रमा र औंसीको पितृ स्वामी हुन् ।यी स्वामीहरूमाथि विचार गरेर मात्र शुभ अशुभ कार्य गर्नुपर्छ ।

नवमी तिथिमा दुर्गादेवीको आराधना गर्दा तन्त्रविद्यामा सफलता पाइन्छ । एकादशीमा दान पुण्य व्रतको महत्त्व छ ।

द्वादशीमा विष्णु भगवानको पूजा गर्नुपर्छ । त्रयोदशीमा विवाह गर्नु हुँदैन । त्रयोदशीमा वशीकरण मन्त्र साँध्न सकिन्छ।

औंसीअघिको चतुर्दशीमा पितृहरूको पूजाको विशेष महत्त्व छ । पूर्णिमामा साधना गर्दा सबै काममा सफलता पाइन्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah