केबि महरा/काठमाडौ
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डको मंसिर ३० गतेको निर्णयअनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ को परिक्षा तालिका सार्वजनिक गरेको हो ।
परीक्षा २०७६ साल चैत्र ६ गते देखि चैत्र १७ गतेसम्म सञ्चालन हुनेछ।
तालिका अनुसार चैत्र ६ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ।
यस्तो छ परिक्षा तालिका










