काठमाडौं । पार्टीको लागि अहोरात्र खट्ने ज्यानबाजी राखेर अघि बढेका झापाका केदार खड्काले शिवा सेना नेपाल किन छोडे भन्ने विषयले उनका समर्थक तथा शुभेच्छुकलाई आश्चर्यचकित बनाएको छ । एक बिज्ञप्ती जारी गर्दै अब शिव सेनासँगको यात्रा समाप्त भएको र अन्यकुनै दल वा पार्टीमा रहेर जिम्मेवारी लिने बिषयमा केहि नसोचेकोे उनको भनाई छ । संगठनको केन्द्रीय सदस्य खड्काले साधरण सदस्य समेत नरहने गरि राजिनामा दिएको बताएका छन् । उनले संगठनमा रहेर काम गर्दा साथ सहयोग गर्नुहुने शुभेच्छुक कार्यकर्ता पार्टीका नेता सबैलाई धन्यवाद दिएका छन् । उनको राजिनामाले पार्टीपङ्ती मै तरंग ल्याएको छ । 
किन एक्कासी छोडे खड्काले शिव सेना
सवाल नेपाल संवाददातामंगलबार, १ पुस २०७६

किन एक्कासी छोडे खड्काले शिव सेना
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



