प्रधानन्याधिश शुशिला कार्कीलाइ महाअभियोग लगाइएको बिरोधमा युवा संघले बिरोध शुरु गरेको छ । यसैक्रममा मंगलवार देशब्यापी रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको पुत्ला दहन समेत गरेको छ । कार्कीलाइ लगाइएको महाअभियोग फिर्ता गर्नका लागि माग गर्दै युवा संघ सडकमा आएको बताईएको छ । युवा संघ झापाले पनि मंगलवार बिर्तामोडमा बृहत बिरोध कार्यक्रम गरेको युवा संघ झापाका उपाध्यक्ष शम्भु भण्डारीले बताए ।
यसरी जलाए युवाले प्रचण्ड र देउवाको पुत्ला

सवाल नेपालसंवाददातामंगलबार, १८ वैशाख २०७४

यसरी जलाए युवाले प्रचण्ड र देउवाको पुत्ला
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३


