नुवाकोटको विदुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
नार्गाजुन कन्ट्रक्सन प्रा.ली.को बा२क ७९१० नम्वरको आइचर गाडी विदुर नगरपालिका ६मा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी नायव उपरिक्षक राजेश थापाले बताए ।
अन्य ६ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि काठमाडौं रिफर गरिएको डीएसपी थापाले बताए । लोकान्तर बाट साभार










