झापा । शिक्षक सेवा आयोगले झापासहित २१ जिल्लामा १ हजार ७९ प्राथमिक शिक्षकलाई करारमा नियुक्त गरेको छ। आयोगले झापा, बारा, सिरहा, सप्तरी कपिलवस्तु, डडेल्धुरा, नवलपरासी, महोत्तरी, सुनसरी, रौतहट, अर्घाखाँची, ललितपुर, जुम्ला, बाँके, कञ्चनपुर, नुवाकोट, रोल्पा, मोरङ, मनाङ र चितवन जिल्लाको करार शिक्षकको सूची सार्वजनिक गरेको हो। उनीहरू शिक्षक सेवा आयोगको परीक्षामा अनुर्त्तीण भएका उम्मेदवार रहेको जनाएको छ। आयोगले झापामा १५४ जनालाई करारमा नियुक्त गरेको छ । नामावलीसहित

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड